अधिक वर्षाको कारण बढ्यो टिस्टा नदीको जलस्तर

राजगञ्ज : लगातार परिरहेको पानीले गर्दा राजगञ्जको टिस्टा तटमा बसोबास गर्ने मानिसहरूमा त्रासको माहौल छाएको छ। दुई दिनदेखि लगातार परिरहेको अधिक वर्षाले गर्दा टिस्टा नदीको जलस्तर बढेर खतराको नजिक पुगेको छ। स्मरण रहोस्, गजलडोबा इलाकामा टिस्टाको तटमा हजारौँ परिवार बसोबास गर्दै आइरहेका छन्। लगातार परिरहेको पानीले गर्दा टिस्टा नदीको जलस्तर निक्कै बढेकोले गजलडोबा टिस्टा ब्यारेजमा पानीको दबाउ बढेको छ। यदि पानीको दबाउ कम्ती गर्नको लागि ब्यारेजको फाटकलाई खोलिदिए धेरैजसो बस्तीहरू बाढको चपेटमा पर्न सक्ने बताइएको छ। स्थानीय मानिसहरूको भनाइ अनुसार धेरै वर्षदेखि यस प्रकारको मुसलधारे वर्षा देखेका थिएनन्। नदीमा बढ्दो जलस्तरले ब्यारेजको गेट खोलिदिए फसलहरूलाई नोक्सान पुग्ने साथै धेरैवटा घर जलमग्न हुने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes