अधिक वर्षाले फुलबारीको कञ्चनबारीमा कल्भर्ट र सडकको एकांश धस्केपछि दुर्घटनाको आशंकामा गाउँलेहरू

फुलबारी : अधिक वर्षाले गर्दा कल्भर्ट र सडकको एकांश भाग धस्केपछि कुनै ठुलो दुर्घटना हुन सक्ने गाउँलेहरूले आशंका व्यक्त गरेका छन्। उक्त घटना फुलबारी 2 नम्बर ग्राम पञ्चायतको कञ्चनबारी इलाकाको हो। घटनाको खबर पाएर फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रधान रफिकुल इस्लामले इलाकाको निरीक्षण गरे। स्थानीय सूत्रले दिएको जानकारी अनुसार केही दिनदेखि लगातार परिरहेको पानीले गर्दा कञ्चनबारी इलाकाको एउटा कल्भर्ट र सडकको केही अंश धस्किएको छ। यो सडक महत्वपूर्ण सडक हो। प्रतिदिन उक्त सडक भएर धेरैजना मानिसहरू आवत-जावत गर्ने गर्दछन्। यसबाहेक यहाँ केही इन्डस्ट्रीहरू पनि रहेको छ। कुनै पनि समय यहाँ अप्रिय घटना घट्न सक्नेछ। यसैले चाँडै नै उक्त सडकको मरमति गरिदिने गाउँलेहरूले माग गरेका छन्। यस विषयमा फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रधान रफिकुल इस्लामले भने, आज उक्त इलाकाको निरीक्षण गरे। कल्भर्टको केही अंश धस्किएर विपदजनक अवस्थामा रहेको छ। सडकको एकापट्टिको अंश हाल बन्द राखिएको छ। यसको चाँडै मरमति गरिदिनको लागि यसबारे उच्च अधिकारीहरूलाई अवगत गराउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes