अधिक वर्षाले खोरीबारी, नक्सलबारी लगायत सीमावर्ती क्षेत्र जलमग्न

खोरीबारी : लगातार परिरहेको पानीले गर्दा खोरीबारी, नक्सलबारी खण्डलगायत सीमावर्ती क्षेत्रका केही ठाउँहरूमा पानी जमिएपछि मानिसहरू निक्कै समस्यामा परेका छन्। खोरीबारी खण्डको डाङ्गुजोत लगायत केही होँचो ठाउँहरूमा पानी जमेकोले गर्दा संकटको स्थिति उत्पन्न हुनको साथै जनजीवन अस्त-व्यस्त बन्न पुगेको छ। जल निकासी व्यवस्थाको अभावको कारण धेरैजसो ठाउँहरूको सडकमा पानी जमेको छ भने यसले गर्दा मानिसहरूलाई घरबाट बाहिर निस्कन निक्कै असुविधा भइरहेको छ। नक्सलबारी खण्डको सतभैया क्षेत्र जलमग्न भएकोले यहाँ मानिसहरूलाई घरबाट निस्कन धेरै समस्या भइरहेको गुनासो पोखेका छन्। विशेष गरेर यहाँको होँचो क्षेत्रहरूमा पानी बग्ने नालीको उचित व्यवस्था नभएकोले गर्दा घरहरूमा पानी जमेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes