अधिक वर्षाले मिरिक क्षेत्रका 8 वटा घर पूर्ण, 22 वटा आंशिक रूपले क्षतिग्रस्त

मिरिक : गत राति परेको वर्षाको कारण मिरिक नगरपालिका अनि महकुमा क्षेत्रको विभिन्न गाउँ बस्तीमा क्षयक्षति भएको समाचार प्राप्त भएको छ। यसै क्रममा आज मिरिक नगरपालिकाको विभिन्न वार्डहरूमा अविरल परेको वर्षाको कारण 8 वटा घरहरू पूर्ण रूपले क्षतिग्रस्त भएको छ भने 22 वटा घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएको मिरिक नगरपालिका अध्यक्ष एलबी राईले जानकारी दिएका छन्। राईले पत्रकारहरूसित कुराकानी गर्दै प्रत्येक वार्डका कमिश्नरहरूलाई घटनाहरूको जानकारी लिने निर्देश दिएको बताए। नगर क्षेत्रका मानिसहरूलाई आतङ्कित नहुने बताउँदै नगरपालिका प्रशासन सदैव तत्पर रहेको  तिनले बताए। महकुमा क्षेत्रको निम्ति प्राकृतिक आपदा प्रबन्धन समिति गठन गरिएको तथा यसै समितिलाई ग्रामीण क्षेत्रमा हुने प्राकृतिक आपदाबारे जानकारी लिने कार्यको जिम्मेवारी दिएको तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetpornodinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes