अधिसूचना फिर्ता गराउन जोइण्ट फोरमको गेट मिटिङ कमानहरूमा जारी

मिरिक (निसं): राज्य सरकारद्वारा कमानवासीलाई दिने पाँच डेसिमल जमिनको पट्टा श्रमिकको हितमा नरहेको आरोप लगाउँदै यसबारे जारी गरेको अधिसूचना फिर्ता गराउने जोइण्ट फोरमले मांग गरेको छ। उक्त मांगलाई लिएर हाल दार्जिलिङको विभिन्न चिया कमानमा जोइण्ट फोरमले गेट मिटिङ जारी राखेको छ।

यसैक्रममा जोइण्ट फोरमले आज पोख्रेबुङ नागरी समष्टि अन्तर्गत धजिया चियाबारी, सेलेङबुङ चियाबारी, चामुङ चियाबारीमा गेट मिटिङको आयोजना गरेर उपस्थित चिया श्रमिकहरूलाई पाँच डेसिमलको पर्जा पट्टा राज्य सरकार र जीटीएले जबर्जस्ती कमानवासीलाई थपाउनु खोजेको र हाम्रो कमानवासीलाई शरणार्थी बनाउन खोजिरेको जोइण्ट फोरमका नेताहरूले दावी गरेका छन्। उक्त 5 डेसिमल जमिनको पट्टाको विरोध जनाउँदै कसैले पनि नथापीदिने साथै राज्य सरकारद्वारा जारी उक्त अधिसूचना फिर्ता लिइनु पर्ने जोइन्ट फोरमको अडान रहेको कुरा वक्ताहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes