आदिवासी श्रमिकहरू ल्याएकोमा साङमा चियाबारीका श्रमिकहरूद्वारा आपत्ति जनाउँदै गेट मिटिङ

सुकेपोखरी:  दार्जिलिङको जोरबङ्लो सुकेपोखरी खण्ड अन्तर्गत पोख्रेबुङ ग्राम पञ्चायत दुईमा रहेको जयश्री कम्पनी अधिनस्थ साङमा चियाबारीमा काम गर्नको निम्ति प्रबन्धक पक्षले स्थानीय श्रमिक सङ्गठन, श्रमिकवर्ग एवम् कर्मचारी कसैलाई सुचित नगरी आदिवासी समुहलाई ल्याइएको घटना प्रकाशमा आएको छ। उक्त घटनालाई केन्द्र गरेर डिस्पेनसरी तथा कोठी परिसरमा स्थानीय चियाबारीका सम्पूर्ण श्रमिकहरू लगायत युनियनहरूले यसको घोर आपत्ती जनाउँदै आज बिहान गेट सभाको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *