अफिमसहित एकजना पक्राउ

खोरीबारी : एसएसबी19औँ बटालियन र सुखानी थाना पुलिसले संयुक्त अभियान चलाएर अफिमसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एसएसबी19औँ बटालियन र सुखानी थाना पुलिसले कोदागाउँमा संयुक्त अभियान चलाएर 659 ग्राम अफिमसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *