अफवाहमाथि विश्वास नगर्ने अपील

मिरिक: कोभिड 19-को बढ्दो सङ्क्रमणबारे केही व्याक्तिहरूले मिरिक छब्बिसेमा अफवाहहरू फैलाइ रहेकोले गर्दा यहाँको युवा क्लब र जागृति समाजका अध्यक्ष जोबिन तामाङ र सचिव आशिष छेत्रीले क्षेत्रवासीलाई अफवाहको पछि नलाग्ने अपील गरेका छन् । क्लब अनि समाजका युवाहरूले आज यस क्षेत्रमा सरसफाई अभियान गरे। तिनीहरू दुवैले छब्बिसेमा झुटो अफवाह फैलाउनेहरूलाई सतर्क गराउँदै क्षेत्रवासीलाई अफवाहमाथि विश्वास नगर्ने अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *