अगमसिंह गिरीको सालिग 27 दिसम्बर कालेबुङमा अनावरण गरिने

कालेबुङ: जातीय गौरव कवि अगमसिंह गिरीको सालिग कालेबुङमा खड़ा गरिने निश्चित भएको छ। कालेबुङको मुटु मानिने त्रिकोण पार्कमा सालिगको अनावरण कवि अगमसिंह गिरी जन्म जयन्तीकै दिन आगामी आइतबार 27 दिसम्बरको दिन गरिने भएको आज सालिग निर्माण समितिका अध्यक्ष भुवन पी. खनालले पत्रकारहरूलाई जानकारी गराए। जातीय गौरवको सालिग कालेबुङमा खड़ा गर्न पाउँदा अपार हर्ष लागेको खनालले बताउँदै आफूहरूले 20 अगस्त भाषा दिवसका दिन गरेको घोषणा पूरा गरिरहेको जनाए। त्रिकोण पार्कमा कवि गिरीको सालिग अनावरण गरेपछि कालेबुङ रामकृष्ण रंगमञ्चमा गिरी जयन्ती पालन गरिने बताउँदै सोही दिन माटोको मायाअनि बाँस सल्किरहेछजस्ता चर्चित उपन्यासका लेखक भगीरथ रावतलाई साहित्य सम्मान अनि शिक्षाविद् कुमार छेत्रीलाई शिक्षा सम्मान प्रदान गरिने अध्यक्ष भुवन पी. खनालले जनाए। यस गरिमामय कार्यक्रममा कालेबुङका सबै संघ संस्थाका प्रतिनिधिहरू, साहित्यकारहरू, सबै राजनैतिक दलका प्रतिनिधिहरू, सबै अग्रज, स्रष्टाहरू लगायत साहित्यप्रेमी, भाषा अनि जातिप्रेमी सबैलाई उपस्थित भइदिन कवि गिरी सालिग निर्माण समितिको तर्फबाट अनुरोध गरिएको छ । त्रिकोण पार्कमा बिहान 10.30 बजी सालिग अनावरण गरेपछि 11 बजीदेखि रामकृष्ण रंगमञ्चमा गिरी जयन्ती समारोह हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes