एघारौँ सहिद गोल्ड कप: दार्जिलिङ युनाईटेड विजय

खरसाङ (निसं): खरसाङमा सम्पन्न भइरहेको एघारौँ सहिद गोल्ड कपको चौथो दिनको खेलमा दार्जिलिङ युनाईटेडले सिलगढी युनाईटेडलाई पराजित गरेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र युवा मामिला अनि खेलकूद विभाग जीटीएको संयुक्त आयोजनामा गत 17 जनवरीदेखि खरसाङको चानबारी खेल मैदानमा सम्पन्न भइरहेको एघारौँ संस्करणको सहिद गोल्ड कपको चौथो दिन दार्जिलिङ युनाईटेड बनाम सिलगढी युनाईटेडमाझ खेल सम्पन्न भयो। उक्त खेलको पहिलो हाफमा दार्जिलिङ युनाईटेडका जर्सी नम्बर 19 गणेश लिम्बुले गोल गरेर 1-0 को बढत बनाएको थियो। तर केही समयपछि सिलगढी युनाईटेडको पक्षबाट जर्सी नम्बर 10 अनोश राईले गोल गरेर खेल बराबरीमा ल्याएको थियो।

पहिलो हाफको खेल बराबरीमा सकिएको थियो भने दोस्रो हाफको 19औँ मिनटमा दार्जिलिङ युनाईटेडको खेलाडी गणेश लिम्बुले हिर्काएको बललाई जर्सी नम्बर 10 प्रणय राईले हेड गरेर सुन्दर गोल गरी टिमलाई 2-1 को बढत दिलायो। दुवै टिमबाट सुन्दर खेलको प्रदर्शनी देखिएको थियो भने सिलगढी युनाईटेडको खेलाडीहरूले गोल गर्ने प्रयास गरे तापनि अन्त्यमा खेल 2-1 को अन्तरमा सकिएपछि दार्जिलिङ युनाईटेडले सिलगढी युनाईटेडलाई 2-1 को अन्तरले जित्न सफल बनेको छ। खेलमा म्यान अफ् द म्याच सिलगढी युनाईटेडको जर्सी नम्बर 9 कबीर लामा चयन भएका छन् जसलाई आजको खेलको अतिथि समाजसेवी टीटी लामाको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes