एघारौँ सहिद गोल्डकप: केएफसी फाइनलमा प्रवेश

खरसाङ (निसं): केएफसी खरसाङमा सम्पन्न भइरहेको एघारौँ सहिद गोल्डकपको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। गत 17 जनवरीदेखि खरसाङको चानबारी खेल मैदानमा सम्पन्न भइरहेको एघारौँ सहिद गोल्डकपको पहिलो सेमिफाइनल खेल आज केएफसी बनाम ईष्ट बेङ्गाल रायगञ्जमाझ सम्पन्न भयो। यस खेलमा शुरुदेखि नै आक्रामक खेल देखिएको थियो। दुवै दलले आक्रामक तेज गरेका थिए।

यसै क्रममा केएफसीको खेलाडी जर्सी नम्बर 18 अमीर लामाले पहिलो हाफको छैटौँ मिनटमा नै गोल गरेर बढत बनाएका थिए। एक गोलको बढतपछि पनि दुवै दलबाट आक्रामण तेज भएको थियो भने पहिलो हाफको खेल 1-0 मा समाप्त भयो। दोस्रो हाफको 26औँ मिनटमा फेरि केएफसीको पक्षमा जर्सी नम्बर 9 सन्दीप लिम्बुले गोल गरेर 2-0 को बढत दिलाए। 2 गोल खाएर रायगञ्जले पनि लगातार रूपमा आक्रमक खेल प्रस्तुत गरेका थिए भने दुवै दलबाट आक्रमण तेज गरेको थियो। रायगञ्जको एक शुट पोष्टमा लागेर फर्किएको थियो। खेल गर्मागर्मीबीच भएको थियो। अन्त्यमा केएफसी 2-0 को अन्तरले विजय भएर एघारौँ सहिद गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। जीटीएको युवा अनि खेलकूद विभाग र खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा एघारौँ सहिद गोल्डकप सम्पन्न भइरहेको छ। आजको खेल विषयमा टुर्नामेन्टका संयोजक बिजय राईले विस्तृत रूपमा जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes