आग्नेयास्त्र सहित व्यक्ति पक्राउ

सिलगढी : दीपावलीको एक दिन अघि धनतेरशको राति मतिगढा पुलिसले आग्नेयास्त्र सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति हिमाचल बिहार निवासी बिजय खत्रीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बिजय खत्री गत राति एउटा देशी कट्टा लिएर खपरेल बजार इलाकामा घुमिरहेको गोप्य सूचना पाएपछि मतिगढा थाना पुलिसले अभियान चलाएर बिजय खत्रीलाई देशी कट्टा सहित पक्राउ गरेको बताइएको छ। गैर कानुनी रूपमा हतियार राखेको आरोपमा पुलिसले आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes