अग्निकाण्डका पीडित परिवारलाई विधायकद्वारा सहयोग

राजगञ्ज : राजगञ्जको चौधुरीभिटा गाउँमा अग्निकाण्डमा पीडित परिवारको सहयोग गर्न राजगञ्जका विधायक खगेश्वर राय आघि आएका छन्। पीडित परिवारलाई 10 वटा कम्बल, 10 वटा तारपोलिन र 5 हजार नगद रुपियाँ प्रदान गर्नको साथै सरकारको तर्फबाट पनि सहयोग गर्ने तिनले आश्वासन दिए। स्मरण रहोस्, गत 10 फरवरीको दिन पानीकोरी ग्राम पञ्चायत अन्तर्गत चौधुरीभिटा गाउँको हरिमोहन रायलगायत तिनको परिवारको 7 वटा घरमा आगलागी हुँदा घरको सबै सर-समानलगायत आवश्यक कागजपत्र जलेर खरानी भएको थियो। घटनाको दिन पनि ग्राम पञ्चायत प्रबन्धन एवम् भाजपा र तृणमूल कांग्रेसको तर्फबाट पीडित हरिमोहन रायलाई सहयोग गरेको थियो। उक्त आगलागीको समय विधायक खगेश्वर राय सहरदेखि बाहिर रहेको कारण त्यस समय पीडितसँग भेट गर्न नपाएकोले गर्दा आज तिनी पीडित परिवारको सहयोग गर्न अघि आएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes