अग्निपीडित जैरूलाई विकास बोर्डबाट घर निर्माण गरिदिने बोर्ड चेयरम्यानको आश्वासन

मिरिक: मिरिक बजार निवासी अग्निपीडित राजेश जैरुलाई सान्त्वना एवं सहयोग दिनको साथै घटनास्थलको निरीक्षण गर्न आज दमाई बिकास एवं सांस्कृतिक बोर्डका चेयरम्यान गङ्गा सागर पञ्चकोटी मिरिक आइपुगे।चेयरम्यान पन्चकोटीले अग्नि पीडित राजेश जैरुलाई भेटेर शान्त्वना दिँदै विकास बोर्डबाट एउटा घर निर्माण गरिदिने वचन दिए । पञ्चकोटीले एक महिना भित्रमा उक्त घर निर्माण हुने बताउँदै दार्जिलिङ सिलगढी, कालेबुङ अनि खरसाङ आदि स्थानबाट पनि सहयोग प्राप्त हुने जानकारी दिए। यता, अग्निपीडित राजेश जैरुले विकास बोर्डका चेयरम्यान पञ्चकोटीप्रति आभार व्यक्त गरेका छन् । पञ्चकोटीसित श्री दमाई समाज मिरिक अध्यक्ष सत्येन बरदेवा लगायत मिरिक तराई क्षेत्रका प्रतिनिधिहरु उपस्थित थिए । स्मरण रहोस्, राजेश जैरुको दुई तले घर हिजो माथिल्लो तलामा आगो लागेर पुर्णरूपमा क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes