अग्निपिडित परिवारलाई विधायक जिम्बाद्वारा राहत सामाग्रीहरू सहित एक महिनाको वेतन सहयोग

चुङथुङ (निसं): चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत लिङ्गिया गोदाम धुरा निवासी सोहन मास्केको घर आगलागीमा जलेर भष्म भएको खबर पाएपछि आज दार्जिलिङका विधायक निरज जिम्बाले गोरामुमोका कार्यकर्ताहरूको साथमा घटनास्थलमा पुगेर घटनाको निरीक्षण गरे। यसको साथै पिडित परिवारका सदस्यहरूलाई भेट गरेर राशन, लुगाफाटा सहित अन्य राहत सामग्रीहरू तथा आर्थिक सहयोग प्रदान गर्नको साथै एक महिनाको आफ्नो वेतन प्रदान गरेका छन्। तिनले पिडित परिवारका सदस्यहरूसित आफुबाट हुन सक्ने अन्य सुविधाहरू पनि प्रदान गर्ने आश्वासन दिएका छन्। यस अवसरमा विधायक निरज जिम्बाले पत्रकारहरूसितको कुराकानीमा भने, यो दु:खको समयमा मेरो विधानसभा क्षेत्रवासीलाई सहयोग पुर्यााउन मेरो कर्तव्य हो। पीडित परिवारहरुलाई भेटघाट गर्दै मैले सान्त्वना दिएको छु साथै मैले वहाँहरुलाई सहयोग पुर्यादउने हेतुले मैले आफ्नो एक महिनाको वेतन प्रदान गरेको छु।

यसको साथै घरको सबै सर-सामानसहित गर-गहनाहरू पनि जलेर नष्ट भएको कारण थप आर्थिक सहयोग पनि गरेको छु। आपतकालीन सहयोगको निम्ति रासन, लत्ता-कपडा अनि तारपोलिन पनि सहयोग प्रदान गरेको छु। पीडित परिवारलाई घर पुनर्निर्माणको निम्ति सम्बन्धित विभागलाई पत्राचार गरिदिने मैले वचन दिएको छु। विधायक जिम्बाले अझ भने, पीडित परिवारलाई सहयोग पुर्यानउनु हुने गाउँ समाजका सम्पूर्ण मानुभावहरुलाई पनि म धन्यवाद दिन चहान्छु। यो समय भनेको राजनीतिको चस्माले हेर्नु हुँदैन, सबैले मिलेर पीडित परिवारलाई सहयोग पुर्यारउनु सबैको कर्तब्य हो। आज विधायक जिम्बाको साथमा गोरामुमो केन्द्रीय समिति सदस्य किशोर राई, सुवर्ण राई लगायत समष्टिका प्रतिनिधिहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes