अग्नि पिडित परिवारलाई एडवाडर्सद्वारा आर्थिक सहयोग

दार्जिलिङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारियाको अग्नि पिडित प्रवीण सुब्बाको परिवारलाई तिनकै घरमा पुगेर भेटेपछि हाम्रो पार्टीका अध्यक्ष तथा सभासद अजय एवर्डसले आर्थिक सहयोग प्रदान गरेका छन्। स्मरण रहोस, गत केही दिन अघि मात्र तीनधारिया निवासी प्रवीन सुब्बाको घरमा आगलागी हुँदा तिनको घर सहित सम्पूर्ण सर-सामानहरूले पूर्ण रूपले जलेर स्वाहा भएको थियो। घटनाको खबर पाउने बित्तिकै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स घटना स्थलमा पुगेर अग्नि पिडित प्रवीण सुब्बालाई नयाँ घर निर्माणको निम्ति आर्थिक सहयोग प्रदान गर्ने वचन दिएका थिए।

सोही आफ्नो वचनलाई पूरा गर्दै एडवाडर्सले अग्नि पिडित प्रवीण सुब्बालाई आर्थिक सहयोग प्रदान गरेको बताइएको छ। अर्कोतिर, सहयोगको निम्ति पिडित परिवार पक्षको तर्फबाट कृतज्ञता प्रकट गर्दै एडवर्डसलाई विशेष धन्यवाद दिएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यसभन्दा अघि पनि कसैलाई समस्या परेको खण्डमा राजनीतिदेखि माथि उठेर सहयोग पुऱ्याउँदै आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetaresbet girişaresbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes