अग्नि पीडित सुनिल राईलाई हाम्रो पार्टीको तर्फबाट सहयोग

मिरिक (निसं): मिरिक नगरपालिका वार्ड नम्बर 6 निवासी सुनिल राईको घर गत दिसम्बर महिनामा आगलागीको कारण जलेर स्वाह भएको थियो। अग्नि पीडित सुनिल राईको परिवार हाल अस्थायी घरमा बस्दै आइरहेको छ भने तिनीहरूलाई सहयोग गर्न हाम्रो पार्टी अघि आएको छ। पीडित राईको परिवारलाई पक्का घर निर्माणको निम्ति हाम्रो पार्टी मिरिक महकुमा अध्यक्ष प्रशान्त लामाको अगुवाईमा हिज शुक्रबार साँझ एक गाडी बालुवा अनि एक गाडी गिटी प्रदान गरिएको छ। यसबारे अवगत गराउँदै हाम्रो पार्टी मिरिक महकुमा अध्यक्ष प्रशान्त लामाले अग्नि पीडित सुनिल राईलाई पार्टीको पक्षबाट अझ 50 ब्याक सिमेन्ट, एक गाडी बालुवा अनि गिटी सहयोग गर्ने बताएका छन्। तिनले यसभन्दा अघि पनि पिडित परिवारलाई पार्टीको तर्फबाट 20 हजार रूपियाँ सहयोग गरिसकेका छन्। अर्कोतिर, पीडित सुनिल राईले आफ्नो परिवारलाई सहयोग गरिदिएकोमा हाम्रो पार्टीप्रति आभार प्रकट गरेका छन्। तिनले आगलागी भएको समय सम्बन्धित विभागका अधिकारीहरूले घटनास्थलमा आएर निरीक्षण गरे तापनि हालसम्म कुनै प्रकारको सहयोग प्राप्त नभएको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfixbet girişfixbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes