अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी :  बाघडुग्रा पुलिसले मंगलबार बिहानै बाघडुग्रा पुलिस थाना अन्तर्गत पर्ने सिंगी झोडासँग संलग्न एशियन हाइवे-2 बाट एउटा अज्ञात व्यक्तिको शव उद्धार गरेको छ। यस घटनापछि उक्त इलाकामा सनसनी मच्चिएको छ। तथापि उक्त शवको हालसम्म पहिचान हुन नसकेको बताइएको छ। पुलिसले उक्त घटनाको जाँच शुरू गरेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *