अहिले भारतमा सियासी रोटी सेक्नलाई नयाँ तरिका शुरू: अधीररञ्जन चौधरी

खरसाङ (निसं) : भारत जोडो यात्रा अन्तर्गत बंगाल प्रदेश कङ्ग्रेसले सागरदेखि पहाड़सम्मको यात्रा नाम दिएर शुरु गरेको यात्रा गर्दै आज खरसाङमा आइपुगेका कङ्ग्रेस पार्टीको बंगाल राज्य अध्यक्ष साथै लोकसभामा विपक्षका नेता अधीररञ्जन चौधरीले आफ्नो वक्तव्यमा केन्द्रको भाजपा सरकार र राज्यको तृणमूल सरकारलाई विभिन्न विषयमा विरोध जनाए। खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न पथ सभालाई सम्बोधन गर्दै अधीररञ्जन चौधरीले आज नेताजी सुवासचन्द्र बोसको 126 औं जन्म जयन्तीको अवसरमा सागरदेखि पहाड़सम्मको यात्रा अन्तर्गत आज दार्जिलिङ जिल्लाको खरसाङमा आएर समापन भएको बताए। तिनले अहिले भारतमा सियासी रोटी सेक्नलाई नयाँ तरिका शुरु भएको छ जसमा विभिन्न धर्म र सम्प्रदायहरूलाई लिएर साम्प्रदायिक विरोध शुरु भएको बताएका छन्। तिनले भाजपाको आफ्नो कुनै पुरानो गरिमामय नेता छैन, त्यसैले सबै नेताहरूलाई हाईज्याक गर्न खोजेको पनि आरोप लगाएका छन्। तिनले अहिले कङ्ग्रेसले भारतभरि भारत जोडो यात्रा गरेर सबै भारतीयहरूलाई जोड्ने काम गरिरहेको छ र यसै अन्तर्गत आज भारत जोडो यात्रा अन्तर्गत सागरदेखि पहाड़सम्मको यात्रा यहाँ आएर समापन भएको जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes