ऐश आराममा रहेको एउटा कुखुराको भाले मामनको अनौठो कथा

सिलगढी : धेरैजसो मानिसहरूले घरमा विभिन्न प्रकारको पशु-पक्षीहरू पाल्ने गर्दछन्। यसै क्रममा सिलगढीको हाकिमपाड़ा निवासी प्रतिमा चौधरीले आफ्नो घरमा एउटा कुखुराको भालेलाई कुकुर वा बिरालोलाई झैँ पाल्दै आइरहेकी छन्। तिनले उक्त कुखुराको नाम मामन राखेकी छन्। गत डेढ़ वर्षअघि प्रतिमा देवीले कुखुराको भाले आफ्नो अपार्टमेन्ट नजिकै घुमिरहेको देखेपछि तिनले उक्त कुखुराको भाले आफ्नो फ्ल्याटमा लिएर आइन्। अब मामन बिस्तारै उक्त परिवारको सदस्य बनिसकेको छ। प्रत्येक बिहान अपार्टमेन्टका सबै मानिसहरू मामनको आवाजले उठ्ने गर्दछन्। मामन दिनभरि नै फ्ल्याटको यता-उता घुम्ने गर्दछ। मामन कहिले प्रतिमा देवीको घरको सोफामा कहिले भान्साघरमा घुम्दै गरेको देखिन्छ। मामन बिहान बिस्कुट र दिउँसो माछा भात खाएर पलङमा सुत्ने गर्दछ। प्रतिमा देवीले मामनलाई हप्तामा दुईपल्ट नुहाइदिने गर्दछिन्। प्रतिमा देवीले मामनलाई आफ्नो आँखाबाट ओझल हुन दिदैनन् साथै तिनी दिनभरि मामनको सेवामा नै व्यस्त रहने गर्दछिन्। यति मात्र नभएर तिनले मामनलाई प्रत्येक महिना स्वस्थ्य जाँचको लागि पशु अस्पताल समेत लिएर जाने गर्छिन्। मामनलाई लिएर पहिला अपार्टमेन्टका मानिसहरूलाई असुविधा हुने गर्थ्यो भने हाल उक्त फ्ल्याटका सबै मानिसहरूले मामुनलाई माया गर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetsezarcasinoperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes