अस्थायी कर्मचारी नियुक्तिमा भ्रष्टाचार भएको आरोप लगाउँदै तृणमूल युवा कङ्ग्रेसद्वारा विक्षोभ प्रदर्शन

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा अस्थायी कर्मचारी नियुक्तिमा भ्रष्टाचार भएको आरोप लगाउँदै तृणमूल युवा कङ्ग्रेसले आज विक्षोभ प्रदर्शन गर्यो। मतिगढा 1 नम्बर अञ्चल तृणमूल युवा कङ्ग्रेसका सदस्यहरूले आज  उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका सुपरको कार्यालयअघि विक्षोभ प्रदर्शन गरे। विक्षोभकारीहरूको आरोप अनुसार टेन्डर दिएका एजेन्सीहरूले स्थानीय बेरोजगार युवा-युवतीको बद्ली बाहिरका कर्मचारीहरू नियुक्त गरेको छ। नियुक्तिमा भ्रष्टाचार भइरहेको तिनीहरूले आरोप लगाए। स्थानीय बेरोजगार युवाहरूलाई प्राथमिकता दिनुपर्ने साथै पारदर्शिताको साथमा नियुक्ति गरिनुपर्ने प्रदर्शनकारीहरूले माग गरेका छन्। यस सम्बन्धमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका सुपर सञ्जय मल्लिकले भने, अस्थायी कर्मचारीहरूलाई आफूहरूले नियुक्त नगरेर टेन्डरको माध्यमद्वारा नियुक्ति गर्ने गरिन्छ। टेन्डर पाएका एजेन्सीहरूले नै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा कर्मचारी नियुक्त गर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes