अस्थायी हेलीप्याडबाट चोरी भएको फलामको पाइप सहित 3 जना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको लागि बनाएको अस्थायी हेलीप्याडबाट चोरी गरेको फलामको पाइप उद्धार गर्नको साथै 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा बीरु बर्मन (23), अर्जुन थामी (27) र कादिर हुसेन (21) सामेल छन् भने तीमध्ये बीरु र कादिर सिलगढीको 42 नम्बर वार्डको नेताजी नगर इलाका निवासी अनि अर्जुन विवेकानन्द नगर इलाका निवासी हुन्।

भक्ति नगर थाना सूत्रले दिएको जानकारी अनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगाल भ्रमण अवधि सिलगढीको तीन माइल नजिक अस्थायी रूपमा हेलीप्याड तयार गरिएको थियो भने उक्त हेलीप्याडमा लगाइएको फलामको पाइप गत राति चोरी भएको थियो। चोरी भएको 12 घण्टाको अवधिमै भक्तिनगर थाना पुलिसले 3 जना युवक सहित चोरी गरिएको पाइप उद्धार गरेको छ। पक्रा परेका 3 जना युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes