अस्थायी श्रमिकहरूको स्थायीकरणको मागलाई लिएर सिन्कोना अस्थायी श्रमिक संगठनद्वारा व्यवस्थापकसित भेट

मङपु : सिन्कोना बगानमा कार्यरत अस्थायी श्रमिकहरूको स्थायीकरणको माग गर्दै संयुक्त सिन्कोना अस्थायी श्रमिक संगठनले आज सिन्कोना व्यवस्थापक गोपाल लामिछानेसित सौहार्दपूर्ण भेट गर्यो। गत 10 वर्षदेखि निरन्तर रूपमा बगानको उत्पादन क्षमतामाथि थप टेवा दिन कार्य गरिरहेका अस्थायी श्रमिकहरूको निम्ति चानचुने सहुलियत होइन तर एकमात्र समाधान स्थायीकरण हो भन्दै टोलीले व्यवस्थापकसमक्ष स्पष्ट अड़ान राखे। भेटवार्तापछि संगठनका सभापति मनिष थापाले व्यवस्थापकलाई अस्थायी श्रमिकहरूको सम्पूर्ण समस्याबारे ज्ञापन चढाए तापनि व्यवस्थापकले आफ्नो क्षमतादेखि बाहिरको कुरा रहेको बताएकोले आगमी दिनमा संगठनको मागमा अडिग रहँदै सिन्कोना निर्देशकसित पनि भेट गर्ने बताए। स्मरण रहोस्, सिन्कोना बगानमा पुर्खौंदेखि चलिआएको कन्भेन्शन अनुरूप आफ्नो बाबु आमाको बद्लीमा काममा हिँड़िरहेका अस्थायी श्रमिकहरूले हालसम्म 10 वर्ष बगानलाई दिइसकेको छ। यसरी स्थायीकरण चाँड़ो नभए धेरैजनाले अस्थायी श्रमिक हुँदा नै अवकाश लिनुपर्ने स्थिति देखिएको साथै केही अस्थायी श्रमिकहरूको मृत्यु भइसके तापनि तिनीहरूका परिवारले पेन्सन पाउने, नपाउने र आफ्नो आमा-बाबुको जग्गा जमिनमा हकदार हुने नहुने विषयमा विडम्बनाको स्थिति सृजना भइरहेको छ। यसरीनै प्रत्येक वर्ष अवकाश लिने श्रमिक कर्मचारीको बदली काम नपाएको थाँती र अस्थायीहरूको दिनोदिन नष्ट भइरहेको समय विषयलाई लिएर पनि हरेक सिन्कोना बगानबासीले गम्भीर रूपमा सोँच्नु पर्ने आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes