अस्थायी सुरक्षा कर्मीहरूको बकाया वेतन दिनुपर्ने मागमा रेलवे अधिकारीलाई ज्ञापन

सिलगढी :  एनजेपीमा रेलवे विद्युतीकरण विभागमा कार्यरत 7 जना  सुरक्षा कर्मीहरूको बकाया वेतनको माग गर्दै आईएनटीटीयुसी एनजेपी शाखाका सदस्यहरूले आज रेलवे अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। प्राप्त जानकारीअनुसार रेलवे विद्युतीकरण विभागमा 7 जना सुरक्षाकर्मीहरूले अस्थायी कर्मचारीको रूपमा काम गर्दै आइरहेका छन्। रेलवेका ठेकेदारहरूको माध्यमद्वारा तिनीहरूलाई अस्थायी सुरक्षा कर्मचारीको रूपमा कार्यमा नियुक्त गरिएको थियो। गत जनवरी महिनादेखि ती 7 जना सुरक्षा कर्मचारीहरूले कार्य गर्दै आइरहे तापनि हालसम्म तिनीहरूले वेतन पाएका छैनन्। वेतन नपाएकोले गर्दा कोरोना परिस्थितिमा तिनीहरू आर्थिक सङ्कट भोग्दै आइरहेका छन्। यसैले गर्दा आज आईएनटीटीयुसी एनजेपी शाखाको तर्फबाट रेलवे विभागको वैद्युतीकरण कार्यालय अघि विक्षोभ प्रदर्शन गरियो। यस विषयमा रेलवे विभागले चाँडै हस्तक्षेप गरिनुपर्ने तिनीहरूले माग गर्दै यदि समस्याको समाधान नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने संगठनका संयोजक सुजय सरकारले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetcup girişbetcupJojobetcasibom Built with ❤︎ by appycodes