ऐतिहासिक ’होलोंग’ वन बङ्ग्लो जलेर भष्म, घटनाको जाँचमा जुट्यो उत्तर बंगालको मुख्य वनपाल

अलिपुरद्वार (निसं): अलिपुरद्वार जिल्लाको मदारीहाटस्थित जलदापाडा नेशनल पार्कको ऐतिहासिक होलोंगफरेस्ट बङ्ग्लोमा भयावह आगो लागेपछि डढेर स्वाहा भएको छ। घटना पछि उत्तर बंगालको मुख्य वनपाल भास्कर जेवी घटनाको जाँच गर्न आज घटनास्थलमा आइपुगेका थिए। यस अवसरमा तिनीसित जलदापाडा वाइल्ड लाइफ डिभिजनका डीएफओ परवीन कासवान पनि साथमा थिए।

स्मरण रहोस, मंगलवार राति ऐतिहासिक होलोंगबङ्ग्लोमा भयानक आगो लाग्यो। बङ्ग्लो काठले बनिएको कारण आगो चाँडै फैलिएर गेर्दा-हेर्दै सम्पूर्ण बङ्ग्लो जलेर भष्म भयो। घटना पछि पर्यटन व्यवसायसित संलग्न मानिसहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रीय उद्यान बन्द भएको कारण आगलागीको समय बङ्ग्लोमा कोही पर्यटक पनि थिएन। बङ्ग्लोमा आगो कसरी लाग्यो भन्ने बारे जाँच गरिनु पर्ने मांग गरिएको छ। घटना पछि उत्तर बंगालका मुख्य वनपाल भास्कर जेवी आज सम्पूर्ण मामिलाको जाँच गर्न घटनास्थलमा आइपुगेका छन्। तिनले भने, प्रारम्भिक अनुसन्धान अनुसार आगो शर्ट सर्किटको कारणले गर्दा लागेको हुन सक्छ। तथापि, मामिलाको जाँच गरिने छ।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişbetgitjojobetgrandpashabetpusulabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes