अजय एड्वर्डद्वारा तीन माईल खेल मैदानको लागि सहयोग

दार्जिलिङ: गोरामुमो दार्जिलिङ अध्यक्ष अजय एड्वर्डले आफ्नो एड्वर्ड फाउण्डेसन मार्फत तीन माईल सिन्कोना खेल मैदानलाई अझ बृहत रुपमा निर्माण गर्नको निम्ति सहयोग पुर्याडएका छन्। आफ्नो समाजिक सेवालाई निरन्तरता दिँदै स्थानीय युवाहरूको अपिलमा उक्त खेल मैदानलाई बडाउनको निम्ति जेसीबी मशिन दिएर सहयोग पुर्याखएको पार्टी प्रवक्ता प्रभास्कर ब्लोनले जानकारी दिएका छन्। तिनले बताए अनुसार युवाहरु कुबाटोमा नलागोस् भन्ने उद्देश्यले प्रोत्साहन दिन यो एउटा सानो प्रयास गरिएको हो । गोरामुमो ब्राञ्च अध्यक्ष अजय एड्वर्डले दार्जिलिङ पहाडका विभिन्न क्षेत्रमा आफ्नो फाउण्डेसन मार्फत युवाहरुलाई खेल सम्बन्धी आवश्यक पर्ने आफ्नो क्षमता अनुसार सामाग्रीहरु वितरण गरिरहेका छन्। तीन माईल अमर ज्योति ग्राम कल्याण समिति, फरेस्ट भिलेज जीएफएफ साथै एड्वर्ड फाउण्डेसनको संयुक्त प्रयासमा युवाहरुको निम्ति खेल मैदानलाई बृहत रुप दिइने कार्य भइरहेको छ। स्थानीय गाउँ अनि समाजका प्रतिनिधिहरुले एड्वर्ड फाउण्डेसनलाई सहयोगको निम्ति धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्। यसैक्रममा तीन माईल पैतिसे शाखाको लागि अजय एड्वर्डले समाजका प्रतिनिधिहरुलाई जेनेरेटर प्रदान गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes