अजय एडवर्डद्वारा लोधोमाको रमाम हाइड्रोपावर अस्पताललाई चिकित्सकीय सामग्री प्रदान

रिम्बिक: गोरामुमो ब्राञ्च अध्यक्ष तथा एडवर्ड फाउन्डेसनका प्रमुख अजय एडवर्ड लगायत तिनका टोलीले आज रिम्बिक लोधोमा समष्टि अधीनस्थ लोधोमास्थित रमाम हाइड्रोपावर लिमेटेडको अस्पतालको परिभ्रमण गरे। यस अवधि तिनले रेपिड टेस्ट मसिन, अक्सिमिटर, पीपीई किट्स, सेनिटाइजर, मास्क आदि सर-समान प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *