अजय एडवर्डद्वारा पोख्रेबुङ्ग नागरी समष्टिको परिभ्रमण

सुकेपोखरी : गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्ड आज समष्टि भ्रमण कार्यक्रमलाई जारी राख्दै पोख्रेबुङ नागरी आइपुगेका छन्। ब्राञ्च अध्यक्ष अजय एड्वर्डले समरीपानी टप लाईनको सड़क मार्ग साङ्गेटारदेखि एभोनग्रोभ मलटसम्म जाने अति नै सोचनीय अवस्थामा रहेको सडक मार्गको स्थलगत भ्रमण गरी निरीक्षण गरे। यहाँको सङगम बजारमा ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई भव्य स्वागत जनाइयो। मलट पुल बजार सार्वजनिक भवनमा समष्टिका सम्पूर्ण शाखा प्रशाखाका प्रतिनिधिहरु साथै भातृ संगठनका प्रतिनिधिहरूलाई लिएर आयोजना गरिएको सभामा तिनले अंश ग्रहण गरे। सभामा पार्टीको सांगठनिक गतिविधि अनि विस्तार विषयबारे चर्चा गरियो।

सभामा अजय एड्वर्डले गोरामुमोको मूल मन्त्र नै पार्टीभन्दा जाति ठूलो जातिभन्दा माटो ठूलो रहेको बताउँदै गोरामुमोमा सबै समान छौँ र यहीँ सोच लिएर अघि बढ्नुपर्ने बताए। सांगठनिक गतिविधिहरू तीव्र पार्दै अनुशासन, सिद्धान्त तथा आपसी भाईचारालाई कायम राख्दै सबैले मिलेर काम गर्ने तिनले बताए। सभामा एचपीडब्ल्युयु केन्द्रीय समितिका महासचिव एसके लामा, केन्द्रीय सदस्य वाई लामा, दार्जिलिङ ब्राञ्च कमिटीका उपाध्यक्ष गाईस सुब्बा, ब्राञ्च प्रवक्ता प्रभास्कर ब्लोन, सुकिया मानेभञ्ज्याङ समष्टिका सभापति फुर्तेम्बा भुटिया, गोरामुमो दार्जिलिङ टाउन कमिटीका सभापति रोबर्ट छेत्री, सचिव गोपाल परियार, गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राई, सचिव भरत तिरुवा लगायत दार्जिलिङ ब्राञ्च कमिटीका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes