अजय एड्वर्डद्वारा पोख्रेबुङ नागरी समष्टिको परिभ्रमण

सुकेपोखरी : गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले आफ्नो राजनैतिक एवम् सांङ्ठानिक गतिविधिबारे समष्टि भ्रमण जारी राख्दै पोख्रेबुङ नागरी समष्टि अन्तर्गत विभिन्न शाखा प्रशाखाहरूको भ्रमण गर्दै पार्टीका प्रतिनिधि तथा कार्यकर्ताहरूसित भेटघाट गरे। उक्त भ्रमण अवधि गोरामुमो प्रवक्ता वाई लामा, केन्द्रीय सदस्य किशोर राई, दार्जिलिङ ब्राञ्च कमिटीका उपाध्यक्ष फुर्तेम्बा भुटिया, गोरामुमो दार्जिलिङ टाउन कमिटीका अध्यक्ष रोबर्ट छेत्री, सचिव गोपाल परियार लगायत समष्टिका प्रतिनिधिहरू उपस्थित थिए। उक्त भ्रमणको क्रममा तिनले मगरजोङ त्रिशुले गाउँ, थिङ गाउँ, बीच गाउँ, ठुलो गाउँ, कोठी गाउँ, बहुन गाउँ अनि निज गाउँमा बैठक गर्दै पार्टीको साङ्गठनिक गतिविधिहरूबारे व्यापक छलफल गरे।

गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशलाई पालन गर्दै समष्टिहरूलाई बलियो बनाउने उद्देश्य लिएर ब्राञ्च अध्यक्ष अजय एड्वर्डले आफ्नो साङ्गठनिक गतिविधिहरू तीव्र पार्नको साथै आउँदो दिनको पार्टीको कार्यक्रमको निम्ति समष्टिहरूमा लागि परेको गोरामुमो प्रवक्ता वाई लामाले जानकारी दिएका छन्। समष्टि भ्रमण क्रममा अजय एडवर्डले विपन्न परिवारका बिमारीहरूसित भेटघाट गरी आर्थिक सहयोग साथै उपचार समेत गराउने वचन दिएका छन्। यसैगरी युवाहरूलाई खेलप्रति उत्साह बढाउने उद्देश्य लिएर खेल सम्बन्धि विभिन्न सामग्रीहरू दिने तिनले वचन दिएका छन्। मगरजोङ कोठी गाउँ निवासी दिवाना गरुङको घर पैह्रोले भत्किएको अनि आर्थिक अवस्था अति नै कमजोर रहेकोले एड्वर्डले उक्त परिवारको घर निर्माण गरिदिएका थिए भने तिनकै बाहुलीबाट उक्त घरको उद्घाटन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes