अजय एडवर्डद्वारा सहिद वरूण भुजेललाई श्रद्धाञ्जलि

कालेबुङ : 2017-को गोर्खाल्यान्ड आन्दोलन कालका सहिद वरूण भुजेलको चौथो पुण्यतिथिमा आज अजय एडवर्डले कालेबुङस्थित तिनकै समाधिमा गएर श्रद्धाञ्जलि अर्पण गरे।


 

यसको साथै सहिद भुजेलको वासगृहमा गएर तिनले परिवारका सदस्यहरूसित पनि भेटघाट गरे। एडवर्डसित तिनकी धर्मपत्नी, प्रमोस्कर ब्लोन लगायत अन्य उपस्थित थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *