अजय एडवार्डसद्वारा तकदाह-टिस्टाभेल्ली क्षेत्रमा चुनाउ प्रचार

तकदाह : हाम्रो पार्टी-को तकदाह टिस्टा भेल्ली समष्टिका उम्मेदवार प्रबल तामाङको चुनाउ प्रचारमा आएका पार्टी अध्यक्ष अजय एडवार्डसलाई आज विभिन्न ठाउँहरूमा वाहन रोकेर स्थानीय मानिसहरूले भव्य स्वागत जनाए। यस अवसरमा अजय एडवार्डससितै उम्मेद्वार प्रबल तामाङ पनि वाहनमा सवार भएर मानिसहरूलाई तिनले हात जोडेर अभिवादन गर्दै आफ्नो पक्षमा तोसरोटी-को चिन्हमा आगामी 26 जूनको दिन हुने जीटीए सभा चुनाउमा सबैले मतदान गरेर विजय तुल्याइदिने अपिल गरे। तकदाह टिस्टा भेल्ली समष्टीको तकदाह क्लबमा आइपुग्न साथ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अनि तिनको टीमलाई खदा माला लगाइदिएर स्वागत जनाउँदै पार्टी समर्थकहरूले ‘अजय एडवार्डस जिन्दावाद’, ‘तोसरोटीको चिन्हमा भोट देऊ’ जस्ता नाराबाजी गरे।

यसपछि रंगली बजार, गेल, गेल भञ्ज्याङ, टिस्टाभेल्ली बजार, देवराली आदि ठाउँहरूमा पनि स्थानीय मानिसहरूले सडकको दुवैतिर उभिएर अजय एडवार्डसलाई स्वागत जनाए भने एडवार्डले पनि आफ्नो छोटो-छोटो सम्बोधनमा यसपालीको जीटीए चुनाउमा पहाडमा जनताको राज ल्याउन एक पटक हाम्रो पार्टीलाई मौका दिनु होस् हाम्रो भन्दै पार्टीका उम्मेद्वार स्थानीय टिस्टा भेल्ली कै प्रबल तामाङलाई तोसरोटी-को चिन्हमा मतदान गरेर विजयी बनाइदिने सबैसित अपिल गरे। यसपछि तकदाह टिस्टा भेल्ली मार्ग हुँदै अजय एडवार्डस आज आफ्ना पार्टीका सदस्यहरूसितै वाहनमा सवार भएर आफ्नो पार्टीका उम्मेदवारहरूको पक्षमा चुनाउ प्रचार गर्न ‘परिवर्तन यात्रा’ अन्तर्गत कालेबुङ प्रस्थान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes