अजय एडवर्डको बयानको युवा मोर्चा सोनादा पचेङ समष्टिका सचिव सलिम लोहार-द्वारा खण्डन

सोनादा : केही दिन अघि गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका सभापति अजय एडवर्डले सोनादा पचेङ समष्टि अन्तर्गत रिङटङको धनवीर बस्तीमा बनिरहेको बाटो विषयमा दिएको बयानको गोजमुमो र सम्बन्धित समाजले खण्डन गरेको छ। उक्त सड़क निर्माणको कारणले स्थानीयहरूलाई धेरै असुविधा भइरहेको साथै सडक निर्माण गरेको 6 महिना बितिसक्दा पनि कार्य पुरा नभएकोबारे अजय एडवर्डले दिएको बयानको युवा मोर्चाले खण्डन गरेको छ। युवा मोर्चा सोनादा पचेङ समष्टिका सचिव सलिम लोहारले पत्रकारहरूसित कुराकानी गर्दै अजय एडवर्डको बयानको खण्डन गरेका छन्। तिनले उक्त सड़क निर्माणको कार्य शुरू गरेको 6 महिना नभएर केवल डेढ़ महिना पुगेको बताए। यसको साथै अजय एडवर्डले उक्त बाटो निर्माणको लागि विभागबाट 87 लाख रुपियाँ आवण्टन गरेको भन्ने कुराको तिनले खण्डन गर्दै कुन विभागबाट उक्त राशि आवण्टन गरिएको हो भन्ने प्रमाणित गर्ने चुनौती दिएका छन्। उक्त सड़क निर्माणको कारणले स्थानीयहरूलाई केही असुविधा नभएको बरू उक्त सड़क निर्माण भएपछि यस क्षेत्रका मानिसहरूलाई धेरै सुविधा पुग्ने तिनले बताए। सोनादा पचेङ समष्टिको पहलमा समष्टिको विभिन्न क्षेत्रहरूमा सड़क निर्माणको कार्य भइरहेको छ। त्यसैले अजय एडवर्ड एकजना सम्माननीय व्यक्ति हुन् र तिनले यस्तो कुरामा बयान दिँदा सटीक जानकारी लिएर बयान गरेको राम्रो हुनेछ भनी तिनले बताए। पत्रकार सम्मेलनमा युवा मोर्चाका सोनादा पचेङ समष्टिका सभापति रवि राई पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes