अजय एडवार्डसको ‘परिवर्तन यात्रा’ आजदेखि शुरू, दार्जिलिङको तकभर समष्टिमा जनाइयो भव्य स्वागत

दार्जिलिङ : पूर्व घोषणा अनुसार हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आज ‘परिवर्तन यात्रा’ अन्तर्गत दार्जिलिङको तकभर समष्टिबाट चुनाउ प्रचार शुरू गरे। यस अवधि उक्त समष्टिको हाम्रो पार्टी-का उम्मेद्वार राकेश थापा पनि उपस्थित थिए। तकभरको चेक पोस्टमा तकभर समष्टिका मानिसहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई भव्य रूपमा स्वागत जनाए। तकभर समष्टिको जनता सडकको दुई किनारमा उभिएर हातमा हाम्रो पार्टी-को झण्डा लिएर अजय एडवार्डसलाई फुल बर्साउँदै ‘हाम्रो पार्टी जिन्दाबाद’, ‘अजय एडवार्डस जिन्दाबाद’ आदि जस्ता गगनभेदी नाराहरू लगाए। यस अवसरमा अजय एडवार्डसले भने, दार्जिलिङ पहाड विगत 35 सालदेखि विकासहीन दिशामा रहेको छ। दार्जिलिङ पहाडलाई सही मार्ग दर्शन गर्न हाम्रो पार्टी गठन भएको छ।

हाम्रो पार्टीको लक्ष्य पहाडमा परिवर्तन ल्याउन, जनताको राज ल्याउन अनि छुटटै राज्य गोर्खाल्याण्डको ढुकढुकीलाई पूरा गर्न रहेको छ। हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा जनताको राज ल्याइसकेको छ भने अब लाल कोठीमा जनता राज ल्याउने कम्बर कसेको छ। लाल कोठीमा जनताको राज आएपछि पहाडमा निष्पक्ष विकाशको खोला बग्नेछ। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफुलाई स्वागत गर्न बसेका तकभर समष्टिका वासिन्दाहरूलाई तपाईहरूको आर्शिवाद बिना आफुले केही गर्न नसक्ने बताउँदै आगामी 26 जूनको दिन तपाईहरूले दार्जिलिङ पहाडमा परिवर्तन ल्याउन अनि जनताको राज ल्याउनलाई केवल 10 मिनट हाम्रो पार्टी-लाई दिनुहोस भन्ने आह्वान गरे। तपाईहरूको माया, आर्शिवाद अनि तपाईहरूको केवल 10 मिनटले मात्र पहाडमा परिवर्तन ल्याउन सक्छ, जनता राज ल्याउन सकिन्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes