अजय एडवार्डसको सहयोगमा कलेज भ्यालीको गुरूङ गाउँको बाटो खनन कार्य शुरू

दार्जिलिङ (निसं): गत चुनाउ अवधि आफुले दिएको वचन पुरा गर्दै हाम्रो पार्टीका अध्यक्ष तथा सभासद अजय एडवार्डसको सहयोगमा रंगबुल धोत्रे मुण्डा समष्टि अन्तर्गत कलेज भ्याली गुरूङ गाउँको बाटो खनन कार्य सुरू भएको छ। गत जीटीए सभाको चुनाउ अवधि रंगबुल धोत्रे मुण्डा समष्टि अन्तर्गत कलेज भ्याली गुरूङ गाउँका वासिन्दाहरूले  अजय एडवार्डसलाई आफुहरूको गाउँमा बाटोको अति नै समस्या रहेको गुनासो पोखेका थिए। स्थानीय वासिन्दाहरूको गुनासो सुनेपछि अजय एडवार्डसले बाटोको खनन कार्य गरिदिने वचन दिएका थिए। एडवार्डसले आफ्नो वचन पूरा गर्दै बाटोको खनन कार्य शुरू गरेको हाम्रो पार्टीको समष्टि को-अर्डिनेटर अमित मुखियाले बताएका छन्। तिनले दिएको जानकारी अनुसार बाटोको खनन कार्यसँगै 42 हजार रूपियाँभन्दा अधिक मूल्यका पाइपहरू पनि अजय एडवार्डसले दिएका छन्। बाटोको खनन कार्यको निम्ति हाम्रो पार्टी अध्यक्ष एडवार्डसले नि:शुल्क रूपमा जेसीपी अनि जेसीपीमा प्रयोग गरिने तेल समेत दिएको मुखियाले जानकारी गराए। तिनले अझ भने, जीटीए सभाको चुनाउमा यस समष्टिबाट हाम्रो पार्टीको उम्मेद्वार पराजित भएता पनि अजय एडवार्डसले यस क्षेत्रका जनतालाई अति नै माया गर्ने गरेको हुनाले नै तिनले बाटोको खनन कार्य शुरू गरिदिएका छन्। गुरूङ गाउँमा बाटोको खनन कार्य शुरू भएकोले स्थानीय वासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसप्रति आभार जनाएका छन।बाटोको खनन कार्य शुरू गर्न अघि पूजा-पाठ गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes