अजय एडवर्डको सहयोगमा घुम खासमलको बाटोको मरमति

दार्जिलिङ: दार्जिलिङको घुम खासमलको जीर्ण अवस्थामा रहेको बाटोको मरमति गर्नको लागि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले मरमतिको निम्ति चाहिने सामग्रीहरू प्रदान गरे। उक्त बाटोको मरमतिको कार्य हाम्रो पार्टी घुमका सदस्यहरूले निरन्तर रुपमा गरिरहेको जानकारी प्राप्त भएको छ। उक्त सहयोगको लागि अजय एडवर्डलाई गाउँलेहरूले विशेष धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *