अजय एडवार्डसको सहयोगमा सुकिया बगैचाटारमा बाटोको खनन कार्य आरम्भ

सुकिया : हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सुकिया क्षेत्रको भ्रमण अवधि बगैचाटारका वासिन्दाहरूलाई दिएको वचन पूरा गर्दै आजदेखि बाटोको खनन कार्य शुरू गरेको छ। हाम्रो पार्टीको सुकिया टाउन कमिटी अध्यक्ष दीपेन राईले यसबारे जानकारी दिँदै भने, गत केही महिना अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सुकिया क्षेत्रको भ्रमण गर्दा बगैचाटारका वासिन्दाहरूले आफ्नो गाउँमा बाटो नभएको गुनासो पोखेपछि एडवार्डसले बाटो बनाई दिने वचन दिएका थिए,जसको फलस्वरूप आजदेखि बगैचाटार जाने बाटोको खनन कार्य शुरू गरिएको छ। बगैचाटार गाउँमा केवल आठ परिवार मात्र बसोबासो गर्छन् तर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गाउँको जन संख्या नहेर गाउँलेहरूले भोग्न परेको समस्यालाई ध्यानमा राख्दै बाटोको निर्माण गरिदिने वचन दिएका थिए, जसको फलस्वरूप आजदेखि जेसीपीद्वारा खनन कार्य शुरू गरिएको तिनले बताएका छन्। अर्कोतिर, स्थानीय गाउँलेहरूले बताए अनुसार गत केही महिना अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बगैचाटार गाउँको भ्रमण अवधि कालो बाटोको निर्माण चाहिँ गर्न सक्दिन् तर कच्चा बाटोको निर्माण गरिदिन्छु भन्ने वचन दिएकोले जेसीपी पठाई दिएर बाटोको निर्माण कार्य आजदेखि शुरू गरेको हो। उक्त कार्यको लागि तिनीहरूले एडवार्डसप्रति कृतज्ञता प्रकट गरेका छन्। बाटो खनन कार्य अवधि आज हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgalabet girişgalabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes