अजय एडवर्डको सहयोगमा तीनधारे कमानमा बाटो खन्ने कार्य शुरू

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारे चियाबगानमा हाम्रो पार्टीको प्रमुख अजय एडवर्डको पहल तथा सहयोगमा बाटो खन्ने कार्य शुरु गरिएको छ। तीनधारे चियाबारीको गोदाम धुरादेखि राँची गाउँ हुँदै भुले गाउँसम्म पुग्ने सड़क खन्ने कार्यको लागि आजदेखि कार्य थालिएको छ। तीनधारे चियाबारी अन्तर्गत राँची गाउँ, भूले गाउँ, दोकानपाखा गुदामधुराका मानिसहरूले धेरै वर्षदेखि बाटो नभएर धेरै असुविधा झेल्नु परिरहेको थियो। बाटो नभएको कारणले धेरैजना मानिसहरूले अकालमैं ज्यान गुमाउनु परिरहेको थियो। आजदेखि हाम्रो पार्टीको अध्यक्ष अजय एडवडले बाटो खन्नको लागि जीसीबी पठाईदिएका छन् भने यसको लागि तीनधारे चियाबारीको राँची गाउँ, भूले गाउँ र दोकानपाखाका स्थानीय मानिसहरूले अजय एडवर्डलाई धेरै धन्यवाद दिएका छन्। गाउँमा सड़क खन्ने कार्य भएपछि स्थानीयहरू धेरै खुशी देखिएको छ। आजदेखि बाटो खन्ने कार्यको लागि हाम्रो पार्टीको ट्रेड युनियनको उप सभापति थेबा तामाङ र तीनधारे महानदी समष्टिको संयोजक बिगेन छेत्री, तीनधारे चिया बगानको प्रबन्धक सुकुमार बकावली र स्थानीय हाम्रो पार्टी कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetbetgit girişbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes