अजय एडवार्डसले हाई पावर टीम शीघ्र दिल्ली र कोलकता पठाउनु पर्ने माग गर्दै लेखे अनित थापालाई पत्र

दार्जिलिङ : हाई पावर टोली शीघ्र दिल्ली र कोलकता पठाउनु पर्ने माग गर्दै हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवार्डसले जीटीए प्रमुख कार्यपाल अनित थापालाई आज पत्र पठाए। गत 19 सेप्टेम्बरको दिन सम्पन्न भएको जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने कार्य भएपछि हाम्रो पार्टी अध्यक्ष एवम् जीटीए सभासद अजय एडवार्डस लगायत अन्य विपक्षी सभासदहरूले जीटीए सभामा गोर्खाल्याण्ड प्रस्ताव पारित गरेर मात्र हुँदैन तर उक्त पारित गरिएको प्रस्तावलाई प्रधानमन्त्री, केन्द्रीय गृहमन्त्री, भाजपाको राष्ट्रिय अध्यक्ष, राज्यको मुख्यमन्त्री आदिसँग भेटेर सुम्पिनु पर्ने माग गरेका छन्। यस विषयलाई लिएर हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवार्डसले आज जीटीए मुख्यालय लालकोठीस्थित जीटीए चिफ अनित थापाको कार्यालयमा एउटा पत्र पठाएका छन्। उक्त पत्रमा गोर्खाल्याण्ड प्रत्येक गोर्खाहरूको मुटुको ढुकढुकी हो अनि गत 19 सेप्टेम्बरको दिन जीटीए सभामा पारित गोर्खाल्याण्डको प्रस्तावलाई हामी सबै सभासदहरूले अन्तरात्माबाट समर्थन गरेका थियौ अनि छौ तर गोर्खाल्याण्डको प्रस्ताव जीटीए सभामा पारित गरेर मात्र हुँदैन,यसलाई कार्य रूप दिनलाई हाई पावर टोली दिल्ली र कोलकता पठाउनु पर्ने अनि राष्ट्रपति, प्रधानमन्त्री, केन्द्रीय गृहमन्त्री, राज्यका मुख्यमन्त्रीसित पनि भेट गरेर उक्त प्रस्तावको प्रतिलिपि सुम्पिनु पर्छ भन्ने पत्रमा माग गरेको बताइएको छ। यसको लागि दसै तिहार पर्खिनु हुँदैन, अविलम्ब कदम उठाउनु पर्ने एडवार्डसले आफ्नो पत्रमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetrovbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetrovbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes