अजय एडवार्डस गोर्खाल्यान्डको पक्षमा होइन तर अनित थापाको बिरोधमा जनतालाई भड्काउने काम गर्दैछ: भागोप्रमो

मिरिक: हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसमा नेता हुने गुण छैन, तिनमा हारलाई स्वीकार गर्ने सहास छैन, राजनीतिमा सधैं जीत हुँदैन भन्ने यथार्थलाई आत्मासाथ गर्न नसक्ने एडवार्डसले राजनीति छोडेर बरू व्यापार बचाउँनु भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमाको युवा संयोजक बिवेक गोलेले सुझाउ दिएका छन। अजय एडवार्डसले हाम्रो पार्टी-को पहिलो स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापामाथि खोइरो खनेको प्रतिउत्तरमा तिनले उक्त मन्तव्य दिएका हुन्। यसैगरी, एडवार्सको बयानलाई लिएर भागोप्रमो-का नेताहरूले हाल तीखो आलोचना गरिरहेका छन्। यसै क्रममा, मिरिकमा पत्रकार सम्मेलनको आयोजना गरेर बिवेक गोलेले प्रतिक्रिया व्यक्त गर्दै अजय एडवर्डस पहाडले हालसम्म देखेको नेताहरू मध्ये सबैभन्दा खराब नीति भएको नेता हुन् र तिनको राजनीतिक करियर अब लगभग समाप्त भएको गम्भीर आरोप लगाएका छन्। तिनले अझ भने, एडवार्डसको बयानले तिनको साँचो चरित्र झल्किएको छ, तिनीमा जलन अनि ईष्या व्याप्त रहेको कुरा पहाडवासीलाई ज्ञात छ। एडवार्डसले अनित थापामाथि लगाएको बिदेशीको आरोपको कठोर शब्दमा खण्डन गर्दै राजनीतिमा उक्त बयान जतिको नीच वक्तव्य पहाडले हालसम्म नदेखेको, नसुनेको गोलेले दावी गरेका छन। यो आरोप केवल अनित थापा विरुद्ध मात्र नभएर सम्पूर्ण गोर्खाहरु बिरुद्धको बयान हो, यसलाई पहाडवासीले मनन गरेर एडवार्डसको नियत सबैले बुझ्नु पर्ने गोलेले सबैसित आह्वान गरेका छन्। एडवर्डसको वक्तव्यले हाम्रो पार्टीको अयोग्यता अनि हरि बिजोकपन स्पष्ट भएको साथै पहाडको अन्य दलहरुलाई अनित थापाको बिरुद्ध गुहार लगाई रहेको देखियो भनी तिनले बताएका छन्। बिवेक गोलेले भने, एडवार्डसले गोर्खाल्यान्डको पक्षमा होइन तर अनित थापाको बिरोधमा जनतालाई भड्काउने काम मात्र गरिरहेका छन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सफलतालाई देखेर एडवार्डसको जलन तिनको बयानमा निस्केको मात्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes