अखिल भारतीय किराँती खम्बु राई संस्कृति संस्थान सोनादा शाखाद्वारा किराँती नयाँ वर्ष येलेदोङ एवम् माघे सङ्क्रान्ति पालन

सोनादा : अखिल भारतीय किराँती खम्बु राई संस्कृति संस्थान सोनादा शाखाद्वारा आज सोनादा पेट्रोल पम्प आफ्नो कार्यलयमा किराँतीहरूको नयाँ वर्ष येलेदोङ एवम् माघे संक्रान्ति पालन गर्यो। यस कार्यक्रममा संस्थानका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा माङमाद्वारा विधिपूर्वक पुजा आर्चना गरेर किराँती नयाँ वर्ष येलेदोङ एवम् माघे संक्रान्ति मनाएको संस्थानका सचिव बिजय थुलुङले जानकारी दिएका छन्। यस अवसरमा सामाजिक सेवालाई ध्यान दिँदै विगत लामो समयदेखि केकेआरएस सोनादा शाखालाई आफ्नो बहुमूल्य योगदान पुर्‍याउने संस्थानका सचिव बिजय थुलुङलाई सम्मान जनाउँदै संस्थानले आर्थिक सहयोग प्रदान गरेको संस्थानका अध्यक्ष होमेन्द्र राईले बताए।

बिजय थुलुङ विगत केही वर्ष अघिदेखि अस्वस्थ्य छन्। तिनको खुट्टामा समस्या रहेकोले गर्दा यसको उपचारको निम्ति आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष राईले बताए। यस्तो अवस्थामा पनि संस्थानलाई बिजय थुलुङले समय दिएर संस्थानलाई बलियो बनाउने कार्य गरिरहेका छन्। तिनको योगदानलाई कदर गर्दै आज संस्थानको तर्फबाट तिनलाई सम्मान जनाइयो। हामीले आफ्नो संस्कृति, परम्परा अनि रीतिरिवाजलाई संरक्षण गर्नुपर्छ तब मात्र हाम्रो पहिचान बाँच्छ। नयाँ युवा पिँढीहरूले अब सबै सिक्नुपर्छ। संस्कृति, परम्परा अनि रीतिरिवाज नै हाम्रो सम्पत्ति हुन् वर्तमान समयमा यी सबै लुप्त हुने कगारमा छन् यसैकारण हामीले यसलाई संरक्षण गर्नको निम्ति कार्यक्रमको आयोजना गरेका हौं भनी होमेन्द्र राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes