अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको सभा सम्पन्न

खरसाङ (निसं): अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको सभा आज सम्पन्न भयो। उक्त सभाको अध्यक्षता घैयाबारी शाखाका सभापति मणिकुमार खातिले गरेका थिए भने बिपन विश्वकर्मले सञ्चालन गरेका थिए। सभामा स्वागत सम्भाषण घैयाबारी शाखाका सचिव रुपेस गदालले राखेका थिए। सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिका सचिव प्रणय रोका, उप-सभापति सुष्मा सिंह, प्रकाश सेवा, केन्दीय समितिका उप-सभापति सुरज नौवाग, प्रचार प्रसार सचिव दिपेन सेवा विशेष रूपमा उपस्थित थिए। सभामा विशेष गरेर महकुमा समितिले खरसाङ क्षेत्रमा शाखा पसौँ अभियान गत 6 अगस्तदेखि शुरू गरेको छ भने आज उक्त अभियान घैयाबारीमा सम्पन्न भयो। यो शाखा पसौँ अभियान अनुसूचित जातिकाहरूलाई जोड्न अनि अब आउँदो दिनहरूमा अनुसूचित जातिले सरकारमार्फत् पाउने सहुलियतहरूको निम्ति संगठनले काम गर्नेछन्।

सभामा वक्ताहरूले अब जति पनि नेपाली अनुसूचित जातिको ब्याक लक रहेको कोटाहरू छन् अनि जहाँ-जहाँ कोटाहरूमा फेरबदल भएको छ ती सबै विषयहरूमा अब संगठनले टिम बनाएर रणनीति तयार गरेर पढेर बसेका शिक्षित जमातहरूलाई आफ्नो अधिकार दिलाउने काम गर्ने बताइयो। यसैगरी आगमी दिनहरूमा संगठनले धेरै कामहरू गर्ने छन्। आगमी 10 सेप्टेम्बरमा दार्जिलिङ गोर्खा रङ्गमञ्च भवन अगाडि संविधान निर्माता डा. भीमराव अम्बेदकरको सालिग स्थापना कार्यक्रममा सबै अनुसूचित जाति  परिवारहरूले भव्य रूपमा सहभागिता गरिदिने आजको सभामा वक्ताहरूले सबैसित आह्वान् गरे। सभामा महकुमा समितिका सचिव प्रणय रोका, उप- सभापति सुष्मा सिंह, मिडिया प्रभारी दिपेन सेवा, घैयाबारी शाखाका सभापति मणिकुमार खाति, सचिव रूपेश गदालले आआफ्नो वक्तव्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes