अखिल भारतीय तामाङ बौद्ध संघको 36औँ वार्षिक अधिवेशन

तकदाह: आरआर तकदाह खण्डको सोरेङ जनमैदानमा गत 23 जनवारीदेखि तीन दिन व्यापी अखिल भारतीय तामाङ बौद्ध संघको 36औँ वार्षिक अधिवेशन शुरु भएको छ। गत मंगलबार प्रथम दिन संघका अध्यक्ष राजमान स्याङबोले राष्ट्रिय झण्डा उत्तोलन गरियो भने बौद्ध धर्मगुरु पाल्देन साङ्गे लामाको बाहुलीबाट पन्चशीलको झण्डा उत्तोलन गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथि जीटीए कार्यपाल अनित थापा उपस्थित थिए। कार्यक्रममा नानीहरू माझ जातीय भेषभूषा प्रदर्शनीको आयोजना गरियो।  दिलकस तामाङको शब्दमा रहेको  माईपाराङ गीत एल्बम डा. महेन्द्र पी लामाको बाहुलीबाट विमोचन गरियो भने धर्ममाथि आधारित दुईवटा पुस्तकको पनि अतिथिहरूको बाहुलीबाट लोकार्पण गरियो।

स्व: पी एल मोक्तान मञ्चमा सम्पन्न 36औँ वार्षिक तामाङ अधिवेशनको दोस्रो  दिनमा प्रमुख अतिथिको रूपमा डब्ल्युबीसीएस गोपाल लामाको बाहुलीबाट  विभिन्न तहमा सहयोग पुर्‍याउने तामाङ सन्तानलाई सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो। अदिती मोक्तान, पुष्कर सिङगर अनि अनुप योन्जनले सञ्चालन गरेको समारोहमा नानीहरूमाझ तामाङ भाषालाई बचाई राख्न क्विज प्रतियोगिता आयोजना गरियो। यसैगरी, तामाङ संस्कृतिलाई जगेरा गर्न नृत्य प्रतियोगिता सम्पन्न गरियो। तीन दिने वार्षिक तामाङ अधिवेशनको अन्तिम दिन आज बौद्ध धर्मगुरु रिम्पोछेको बाहुलीबाट अभिषेक ग्रहण अनि आशीर्वाद प्रदान गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes