अखिल भारतीय तामाङ बौद्ध संघको तीनदिने 35औँ वार्षिक अधिवेशन विविध कार्यक्रमहरूसहित समापन

सिलगढी (निसं): अखिल भारतीय तामाङ बौद्ध संघको तीनदिने 35औं वार्षिक महाअधिवेशन विविध कार्यक्रमहरूसहित समापन भयो। जीटीएको तराई क्षेत्र निरपानीमा गत 3 देखि 5 फरवरीसम्म तीनदिने महाअधिवेशन सम्पन्न गरिएको थियो। तामाङ भाषा अनि संस्कृतिलाई जगेरा गर्नु नै यस प्रकारको कार्यक्रम आयोजना गरिएको कुरा अभाताबौस सचिव एमके योजनाले जानकारी दिएका छन्। अधिवेशनको पहिलो दिनको कार्यक्रममा संघको सभापति राम मोक्तानको अध्यक्षता अनि प्रमुख अतिथि केन्द्रिय अल्पसंख्यक मन्त्री जोन बारला थिए भने विशिष्ट अतिथिहरुमा दार्जिलिङका सासद राजु बिष्ट, विधायक निरज जिम्बा, कालचिनीका विधायक बिशाल लामा, बिन्नी शर्मा लगायत सिक्किमका गायिका जेत्सन डोमा लामा प्रमुख रूपमा उपस्थित थिए। कार्यक्रममा सारेगमापा लिट्ट्ल च्याम्प बिजेता जेत्सन डोमा लामालाई आयोजक समिति अखिल भारतीय तामाङ बौद्ध संघ केन्द्रिय समितिको पक्षबाट संवर्द्धना जनाइयो भने तिनले साँझमा सुन्दर गीतहरू प्रस्तुत गरिन्। सबैलाई मन्त्रमुग्ध पारे। दोस्रो दिन संघको उपसभापति राजमान स्याङबोको अध्यक्षता सप्पन्न भएको समारोहमा प्रमुख अतिथि डा.प्रज्वल लामा, विशिष्ट अतिथिहरु डा. सुदेश लामा, पूर्व अतिरिक्त जिल्लापाल गोपाल लामा, गायक पेमा लामा लगायत अन्य अतिथिगण उपस्थित थिए।

दोस्रो दिनको समारोहमा विश्व तामाङ सुन्दरी प्रतियोगीहरुले तामाङ भेषभुषामा तामाङ गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षा क्षेत्रमा पीएचडी गर्ने लगायत उच्च पदमा रहेर तामाङ सन्तानको नाम उज्जवल गर्ने 15 जना  तामाङ  सन्तानलाई समितिले सम्मान पत्र अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान  जनाए। बेलुकी साँझमा नेपालबाट आएका सेलो गायक फुलकुमार बम्जन अनि प्रमिला तामाङले लोकदोहोरी गीत अनि सेलो गीतहरू प्रस्तुत गरे भने साँझमा गायक कर्म मोक्तान, सन्तोष लामा, राकेश लामा, सुरेन बम्जन, गायिका ऋषिका लामा, डोल्मा तामाङ अनि अन्य कलाकारहरूले सुन्दर तामाङ सेलो तथा गीतहरू प्रस्तुत गरे। वार्षिक अधिवेशनको अन्तिम दिनको कार्यक्रममा अध्यक्ष बिक्रम तामाङ थिए भने प्रमुख अतिथि रोम्बोछे होईश्यर टुल्कुबाट  बज्रगुरुको जप गर्दै आयुको वाङ (छेवाङ) वितरण गरियो। त्यस दिनको समारोहमा अतिथिहरु जीटीए प्रमुख कार्यपालको सल्लाहकार अमर लामा अनि अल इन्डिया बुद्धिष्ट फोरम महासचिव आकाश लामा उपस्थित थिए। साँझको कार्यक्रममा युट्युबर गरिमा इन्टरटेन्टमेन्ट कल्ब, सिबलिङ सिस्टर अनि अन्य युट्युबरहरुले पनि आ-आफ्नो अन्तिम प्रस्तुति दिएर उपस्थित सम्पूर्णदर्शक-श्रोतागणलाई मनोरञ्जन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes