अखिल भारतीय अनुसूचित जाति घैयाबारीद्वारा डा. अम्बेडकर जयन्ती पालन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत घैयाबारीमा आज 131 औं डा. भीमराव अम्बेडकर जयन्ती साथै संवर्द्धना कार्यक्रम सम्पन्न भयो। अखिल भारतीय अनुसूचित जाति घैयाबारी शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता अखिल भारतीय अनुसूचित जाति घैयाबारी शाखाको सभापति मणिकुमार खातीले गरेका थिए भने कार्यक्रमको सञ्चालन बिपन विश्वकर्मले गरेका थिए। सभाध्यक्ष र अन्य पदाधिकारीहरूद्वारा डा. भीमराव अम्बेडकरको तस्वीरमा धुप दीप प्रज्वलन गरेर थालिएको कार्यक्रममा डा. भीमराव अम्बेडकर विषयमा पूर्व शाखा सभापति प्रसाद शंकरले जानकारी दिए।

कार्यक्रममा अखिल भारतीय अनुसूचित जाति घैयाबारी शाखाको तर्फबाट वर्ष 2020 मा भारतीय दलित साहित्य अकादमीबाट डा. अम्बेडकर फेलोशिप राष्ट्रिय सम्मान प्रापक दुईजना क्रमैले सञ्जय रसाईली र नयन खातीलाई संवर्द्धना जनाइयो। दुवैलाई घैयाबारी शाखाको तर्फबाट खदार्पणसहित नेपाली टोपी लगाएर सभाध्यक्ष मणिकुमार खाती र पूर्व सभापति प्रसाद शंकरको बाहुलीबाट संवर्द्धना पत्र प्रदान गरियो। यस अवसरमा नयन खातीले दलित साहित्य अकादमीबाट डा. भीमराव अम्बेडकर फेलोशिप राष्ट्रीय सम्मान पाउँदाको अनुभवहरू साझै गरे। कार्यक्रममा सभाध्यक्ष मणिकुमार खातीले डा. भीमराव अम्बेडकरको जीवनी र तिनको योगदान विषयमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes