अखिल भारतीय गोर्खा लीग केन्द्रीय समितिको सभा

सुकेपोखरी : अखिल भारतीय गोर्खालीग केन्द्रीय समितिको सभा अध्यक्ष भारती तामाङको नेतृत्वमा आज सम्पन्न भयो। विधानसभा चुनाउलाई केन्द्र गरेर सम्पन्न भएको सभामा विधानसभा चुनाउको साङ्गठनिक विषय र भावी कार्यक्रमबारे छलफल गरियो। सभामा पार्टीमा सामेल हुनेहरूलाई पार्टी अध्यक्ष भारती तामाङले खदा लगाइदिँदै आफ्नो पार्टीमा स्वागत जनाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *