अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

खरसाङ (निसं) : अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सांगठनिक सभा महकुमा समितिको सभापति कमल श्रीवालको अध्यक्षतामा आज सम्पन्न भयो। उक्त सभामा खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न शाखाका प्रतिनिधिहरू उपस्थित थिए। सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिका सल्लहाकार सुवास मंग्राती र प्रकाश श्रीवाल, उप सभापति सुष्मा सिंह लगायत विभिन्न शाखाका प्रतिनिधिहरू उपस्थित थिए। सभामा नेपाली अनुसूचित जातिहरू कामी, दमाई अनि सार्कीको हक र अधिकारको विषयमा चर्चा परिचर्चा गर्दै खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न शाखालाई अझ बलियो बनाउने विषयमा चर्चा परिचर्चा गरियो।

अनुसूचित जातिको हक र अधिकार साथै संवैधानिक अधिकार विषयमा एउटा पुस्तक नै बनाएर प्रत्येकको घरमा वितरण गरिने सभामा निर्णय लिएको छ। त्यसरी नै यसपालीको ग्राम पञ्चायत चुनाउमा अनुसूचित जातिका धेरैजनाले भाग लिएका थिए भने तिनीहरूमध्ये केहीले जीत हासिल गरेकोले सबैलाई शुभकामना पनि दिइयो। अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको कार्यकारी समितिमा रहेका दुईजना क्रमैले घैयाबारी एक ग्राम पञ्चायतको बरबुङबाट गायत्री मंग्राती र पाण्डु ग्राम पञ्चायतबाट विशेष खातीले पञ्चायत चुनाउमा जीत हासिल गरेकोले द्वयलाई सभामा खदार्पण गरेर सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes