अखिल भारतीय नेपाली अनुसूचित जाति-द्वारा खरसाङमा पोस्टरिङ

खरसाङ : अखिल भारतीय नेपाली अनुसूचित जातिको तर्फबाट आज साँझ खरसाङ बजारमा पोष्टरिङ गरियो। अखिल भारतीय नेपाली अनुसूचित जातिको तर्फबाट विभिन्न मागहरूलाई लिएर बजारमा व्यापक पोस्टरिङ गरिएको छ। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति खरसाङ महकुमा समितिका महासचिव प्रणय रोकाले आफूहरूको विभिन्न मागलाई लिएर बजारमा पोस्टरिङ गरिएको बताए। तिनले पहाड़मा स्थायी राजनैतिक समाधान भए अनुसूचित जातिको माग पनि त्यसमा सामेल गरिनुपर्ने, दागोपाप कालदेखि नै स्कुलतिर रहेको रिक्त पदहरूमा नियुक्ति गरिनुपर्ने, जीटीएले भोलेन्टियरहरूलाई स्थायी गरेकोमा हामी खुशी छौं र यसमा हाम्रो पनि माग पुरा गरिनुपर्ने साथै 11 जातलाई जनजातिको मान्यता प्राप्त भए हाम्रो तीनवटा जात पनि छोड़िनु हुँदैन अनि अनुसूचित जातिको विभिन्न मागलाई पुरा गरिदिने जीटीए चेयरम्यान अनि मुख्यमन्त्री समक्ष निवेदन पनि गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes