अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमाको सभा सम्पन्न

खरसाङ (निसं): अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमाको सभा कमल सिरवालको अध्यक्षतामा आज सम्पन्न भयो। उक्त सभामा विभिन्न क्षेत्रको शाखाका पदाधिकारीहरू विशेष गरेर सभापति, सचिवहरू उपस्थित थिए। भारतीय नेपाली अनुसूचित जाति संघले शाखा पसौँ अभियान चलाएर विभिन्न शाखाहरूमा गएर भेटघाट गरेपछि आज खरसाङमा 22 वटा शाखाहरूलाई लिएर सभा गरेको बताइएको छ। उक्त सभामा पश्चिम बंगाल सरकार अधीनस्थ रहेका विभिन्न विभागहरूमा रहेका सहुलियतहरू विषयमा चर्चा परिचर्चा गरियो। यसको साथै नेपाली अनुसूचित जातिको विभिन्न हक र अधिकारको विषयमा पनि सभामा चर्चा परिचर्चा गरियो। यसै सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिमा मुख्य सल्लाहकारको रूपमा सुरज नौवाग, उपाध्यक्षाको रूपमा प्रकाश सेवा र सुष्मा सिंह, प्रचार प्रसार सचिवको रूपमा दिपेन सेवालाई चयन गरिएको छ। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिका सचिव प्रणय रोकाले विस्तृत रूपमा जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes