अखिल भारतीय नेपाली भाषा समितिको प्रकाशनमा ‘हाम्रो भाषा’ खबर कागजको विमोचन

खरसाङ: अखिल भारतीय नेपाली भाषा समितिको खबर कागजको विमोचन राष्ट्रिय प्रवक्ता डा. दिनेश शर्माको बाहुलीबाट गरियो। साहित्य अकादमीद्वारा मान्यताप्राप्त अखिल भारतीय नेपाली भाषा समिति नामक भारतीय नेपाली साहित्यका राष्ट्रीय संगठनले आफ्नै खबर कागज अर्थात् मुखपत्र हाम्रो भाषा विमोचन गरे। उक्त खबरकागज राष्ट्रिय प्रवक्ता डा. दिनेश शर्मा, सम्पादक उदय ठाकुर अनि प्रबन्ध सम्पादक उमेस छेत्रीको बाहुलीबाट विमोचन गरिएको अखिल भारतीय नेपाली भाषा समितिका महासचिव भुपेन्द्र अधिकारीले जानकारी गराएका छन्। उक्त खबर कागजको देहरादुनमा विमोचन गरियो। अखिल भारतीय नेपाली भाषा समितिको कार्यालय देहरादुनमा सारिएपछि नेपाली भाषामा साहित्यिक कार्यक्रमहरू धेरै मात्रामा भइरहेको र विगत वर्षमा नौवटा विभिन्न विधाका पुस्तकहरू प्रकाशन गरिएको र यसमा कविता संग्रह र कथा संग्रह रहेको पनि जानकारी प्राप्त भएको छ। त्यसरी समितिले मासिक रूपमा एकल कविता वाचन कार्यक्रम, भानु पुरस्कार अलंकरण समारोह, अतिथि साहित्यकारहरूको स्वागत र परिचयात्मक कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको र समितिको प्रकाशनमा नै समसामयिक साहित्यिक पत्रिका हाम्रो भाषा-को पनि विमोचन गरेको महासचिव अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes