एकीकृत कर्मचारी संगठन गोरुबथानको विनयलाई समर्थन

गोरूबथान: एकीकृत कर्मचारी संगठन, गोरुबथानले संगठनको केन्द्रीय समितिले विनय तामाङलाई समर्थन फिर्ता लिएको मुद्दाबारे आफूहरु संगठनको निर्णय प्रति असहमति रहेको जनाएका छन्। गोरुबथान एकीकृत कर्मचारी संगठनले पहिला पनि विनय तामाङ अनि अनित थापाको नेतृत्वलाई समर्थन गरेको थियो भने अहिले पनि यो समर्थन यथावत नै रहेको छ भनी बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *